विस्थापित सुकुमबासीको पुनर्वास गर्न हर्कराज राईको माग

2 weeks ago 81
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सुकुमबासी तथा अव्यवस्थित बसोबासी बस्तीमा गरिएको हटाउने अभियानबाट प्रभावित नागरिकका लागि तत्काल राहत र पुनर्वासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्...
पुरा समाचार पढ्नुहोस