काठमाडौं । उत्तरपूर्वी म्यानमारमा आइतबार भएको ठूलो विस्फोटमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। दिउँसो करिब १२ बजे नामखाम टाउनशिपको काउङटुप गाउँमा विस्फोट भएको थियो, जहाँ खानी सञ्चालनमा प्रयोग हुने विस्फोटक पदार्थ ठूलो मात्राम...