वीरगंजका मेयर राजेशमान सिंह पक्राउ, ठोरीबाट प्रहरीले लियो नियन्त्रणमा

1 day ago 115

काठमांडो I वीरगंजका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ठोरीबाट उनलाई नियन्त्रण लिएको डिएसपी राजु कार्कीले जानकारी दिए।

लिखित कसुर गरेको अभियोगम उनी विरुद्ध पकाउ पुर्जी जारी भएको थियो।

पुरा समाचार पढ्नुहोस