वीरगंजबाट १० महिनामा ८८ अर्ब बराबरको सामान निर्यात, ६ अर्बको फलफूलको रस बाहिरियो

6 days ago 30

काठमाडौं । वीरगंज भन्सारबाट चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगंज भन्सार कार्...

पुरा समाचार पढ्नुहोस