वीरगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयातमा साढे २५ अर्बले वृद्धि

2 weeks ago 43
वीरगञ्ज। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ८१ अर्ब ७० करोड मूल्य बराबरको छ थरिका पेट्रोलियम पदार्थ नेपाल आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयात मूल्यमा १६ दशमलव ३५ प्रतिशत ...
पुरा समाचार पढ्नुहोस