वीरगञ्ज नाकाबाट विद्युतीय सवारीको आयातमा ठूलो उछाल: १० महिनामै भित्रिए ४ अर्ब बढीका ईभी

3 days ago 56
वीरगञ्ज। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) को आयातमा निकै ठूलो वृद्धि भएको छ। यो अवधिमा वीरगञ्ज भन्सार हुँदै कुल ४ अर्ब २ करोड रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको...
पुरा समाचार पढ्नुहोस