वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार कार्यालय हुँदै हुने वस्तु तथा सामानको निर्यातमा उल्लेख्य सुधार आएको छ। चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा यस नाकाबाट कुल रु ८८ अर्ब २२ करोड बराबरका विभिन्न नेपाली वस्तु तथा सामानह...