वीरगञ्जका मेयर राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

3 weeks ago 96
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सात जनालाई प्रतिवादी बनाउँदै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा अर्काकी छोरीलाई आफ्नी छोरी दा...
पुरा समाचार पढ्नुहोस