वीरगञ्जका मेयर राजेशमान सिंहसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

3 weeks ago 84
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गलत विवरण पेस गरी नागरिकता दिलाएको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पुरा समाचार पढ्नुहोस