काठमाडौं। वैदेशिक रोजगार ठगी सम्बन्धी करिब २५ वर्षदेखि विभागको गोदाममा थन्किएर रहेका हजारौं पुराना मुद्दा तथा अनुसन्धानका फायलहरू खोजी गरी डिजिटल प्रणालीमा लैजाने कार्य तीव्र रूपमा अघि बढाइएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको विशेष चासो ...