वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित

3 weeks ago 309

२५ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित जित हासिल गरेका हुन् । खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार...

पुरा समाचार पढ्नुहोस