काठमाडाैं। वैदेशिक रोजगारीका लागि विभिन्न प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने ४२ वर...