वैदेशिक रोजगारीको नाममा करोडौं ठगी, पाँच जना पक्राउ

2 days ago 69
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठूलो रकम ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४६ वर्षीय कृष्णकुमार खड्का, ललितपुर महालक्ष्म...
पुरा समाचार पढ्नुहोस