वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ

59 minutes ago 119

काठमाडौं । वैदेशिक रोजगारीमा राम्रो सेवा सुविधासहित आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गर्ने २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएक...

पुरा समाचार पढ्नुहोस