वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ७ जना पक्राउ

2 weeks ago 45
काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका-२ बस्ने नुवाकोट घर भएकी ४६ वर्षीया शारदा कुमारी अधिकारी, कास्की पोखरा महानगरपालिका-३२ बस्ने २९ वर्षीया सुनिता सुवेदी ...
पुरा समाचार पढ्नुहोस