वैध सुकुम्बासी बस्तीमा अवैध डोजरले ‘बालेन सरकारको चरित्र’ उदाङ्गियोः पीडित
4 weeks ago
36
काठमाडौं : विगतका सरकार तथा कानुन संवत सुकुम्बासी बस्तीहरुमा अवैधानिकरुपमा डोजर चलाएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् । बुधबार राजधानीमा भएको कार्यक्रममा उनिहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन्