वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

4 days ago 41

काठमाडौं १६ जेष्ठ

नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वैधानिक नेतृत्वविरुद्ध पछिल्लो समय भइरहेका भ्रमपूर्ण प्रचार, अफवाह तथा संस्थागत अस्थिरता सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए...

पुरा समाचार पढ्नुहोस