वैभव सूर्यवंशी पहिलोपटक भारतीय सिनियर टोलीमा, एसियन गेम्स पनि खेल्ने

1 week ago 75

२३ जेठ, काठमाडौं । १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलोपटक भारतको सिनियर टोलीमा परेका छन् । आयरल्यान्ड र इंग्ल्यान्डविरुको टी-२०आई शृङ्खला तथा एसियन गेम्सका लागि घोषित टोलीमा वैभव परेका हुन् । टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् भने उपकप्तानको...

पुरा समाचार पढ्नुहोस