काठमाडौं । आइतबार भारत ए र श्रीलंका ए बीचको त्रिकोणात्मक एकदिवसीय शृंखला खेलमा भारतीय ब्याट्सम्यान वैभव सूर्यवंशीले शानदार इनिङ खेले। श्रीलंकाको दाम्बुलाको रंगिरी अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको खेलमा वैभव २९ बलमा ९४ रन बनाएर आउट भए। उनले केवल ११ ब...