व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर

1 week ago 96
काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयोगकर्ताहरूले एउटै iPhone मा दुईवटा फरक व्हाट्सएप अकाउन्ट चलाउन सक्नेछन् । यो फिचर विशेष गरी व्यक्तिगत र कार्यालयको नम्बर छुट्टाछुट्टै प्रयोग ग...
पुरा समाचार पढ्नुहोस