व्यास नगरपालिकाको कडा कदम: सार्वजनिक जग्गा र सडकपेटीका अवैध संरचना ३५ दिनभित्र हटाउन निर्देशन

3 weeks ago 245
तनहुँ। तनहुँको व्यास नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका सबै प्रकारका भौतिक संरचनाहरू तत्काल हटाउन सार्वजनिक आग्रह गरेको छ। नगरपालिकाले सोमबार एक आधिकारिक सूचना प्रकाशित गर्दै सडकको अधिकार क्षेत...
पुरा समाचार पढ्नुहोस