काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाले भुक्तानीसम्बन्धी कार्य समयमै सम्पन्न गर्न शनिबार र आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले जारी गरेको सूचनाअनुसार आर्थिक वर्षको अन्त्यसँगै भुक्तानीसम्बन्धी कार्य समयमै सम्पन्न गर्न असार २० र २१ गत...