काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पहिलो केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय घण्टी घरमा जारी बैठकमा संगठनात्मक विषय तथा आगामी कार्ययोजनाबारे छलफल भइर...