शपथसँगै रास्वपाको नयाँ नेतृत्व औपचारिक जिम्मेवारीमा

3 days ago 169

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथ ग्रहणसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।

काठमाडौंको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पार्टी सभापति...

पुरा समाचार पढ्नुहोस