वासिंटन। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कतारको मध्यस्थतामा अप्रत्यक्ष शान्ति वार्ता जारी रहेकै समयमा अमेरिकी सेनाले दक्षिणी इरानमा पुनः शक्तिशाली हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गएराति अमेरिकी फौजले रणनीतिक ...