शान्तिको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ सार्वजनिक

3 weeks ago 87

२७ वैशाख, काठमाण्डौ । बेलायत बसेर नेपाली साहित्य र सामाजिक क्षेत्रमा सक्रिय रहेकी शान्ति खिम्दिङ लिम्बूको कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ ललितपुरको तिखेदेवलमा विमोचन गरिएको छ । ओयाम सरोकार समाज काठमाडौँले शनिबार एक समारोह आयोजना गरी पुस्त...

पुरा समाचार पढ्नुहोस