शान्तिको सन्देश फैलाउँदै हजारौं माइल पैदल यात्रा गरेका भिक्षुहरूको टोली लुम्बिनीमा

2 weeks ago 128
शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै अमेरिका र भारतमा हजारौँ माइल पैदल यात्रा गरेका बौद्ध भिक्षुहरूको टोली लुम्बिनी आइपुगेको छ।
पुरा समाचार पढ्नुहोस