शासकीय सुधारका सय बुँदामा केन्द्रित काम भइरहेको स्वास्थ्य मन्त्री मेहताको दाबी 

1 week ago 305
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकार शासकीय सुधारसँग सम्बन्धित सय बुँदे कार्यसूचीलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएकी छन्। आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको निर्द...
पुरा समाचार पढ्नुहोस