शासन सञ्चालनका अभ्यासमाथि पापडको प्रश्न, लोकतान्त्रिक मूल्य संरक्षणमा जोड

2 weeks ago 87
काठमाडौँ। शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले पछिल्लो समय सरकारद्वारा अपनाइएका केही राजनीतिक, प्रशासनिक तथा संवैधानिक अभ्यासप्रति चासो र चिन्ता व्यक्त गरेको छ । पापडमा आबद्ध छ वटा पेसागत संस्थाका प्रमुखहरूले बुधबार संयुक्त वक्तव्य जारी ...
पुरा समाचार पढ्नुहोस