शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

3 weeks ago 36
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका-२ स्थित मणिसंगम माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वज...
पुरा समाचार पढ्नुहोस