काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। विगत केही समयदेखि स्थगित रहेको उक्त सेवालाई अस्पताल प्रशासनले आगामी असार १५ गतेदेखि लागू हुने गरी पुनः स...