शिक्षा सचिव भन्छन्– विद्यालय भवनसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौटमा समस्या छ

3 weeks ago 42

११ जेठ, काठमाडौं । शिक्षा सचिव चुणामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठूलो समस्या देखिएको बताएका छन् । सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साविक जिल्ला शिक्षा कार्यालयमार्फत विद्य...

पुरा समाचार पढ्नुहोस