काठमाडौं। नेपाली चलचित्र ‘लालीबजार’ पछिल्ला दिनमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायबाट आउने विरोध–समर्थन र एउटी आमाको सङ्घर्षको कथालगायत विषयवस्तुका कारण चर्चामा छ। झट्ट नाम सुन्दा यो ‘पारिवारिक चलचित्र होइन’ की भन्ने पनि लाग्नसक्छ। नाममात्र होइन...