काठमाडौं। संघीय संसद् अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको हलमा बस्न लागेको हो। आजको बैठकमा विशेष गरी ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’...