शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण

2 weeks ago 116
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो संख्यासँगै व्यवस्थ...
पुरा समाचार पढ्नुहोस