शेयर र घरजग्गा कारोबारमा कर बढ्यो : पुँजीगत लाभकरमा नयाँ दर लागू, यस्तो छ नयाँ व्यवस्था
5 days ago
48
काठमाडौँ : सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ ।
शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर...