काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले बदलिँदो श्रम बजारका चुनौतीहरूको सामना गर्न नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सरकार–रोजगारदाता–श्रमिकबीचको त्रिपक्षीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन...