काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो विरोधलाई निरन्तरता दिएको छ। सदनमा जारी गतिरोध अन्त्य गर्न अन्य विपक्षी दलहरू सहमतिमा पुगे पनि श्रम संस्कृति पार्टीले भने आफ्नो अडान कायमै राखेको हो। सभामुख डोलप्रसाद अर्यालले परराष्ट्र...