रामेछाप । शुक्रबार बिहानदेखि मन्थली नगरपालिका–८ चिसापानीको ठूलो चौरमा फरक दृश्य देखिन्थ्यो। कसैले सिमेन्ट र बालुवा मोल्दै थिए, कसैले पानी हालेर मसला तयार गर्दै थिए, कसैले बाल्टी र कराइमा मसला बोकेर निर्माणस्थलसम्म पुर्याइरहेका थिए। त्यही भीडमा स्थान...