श्रम स्वीकृति नभई विमानस्थल नलगाउन अध्यागमन विभागको आग्रह: आवेदन दिएकै भरमा प्रस्थान अनुमति नपाइने

4 days ago 95
काठमाडौं। अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई आफ्नो श्रम स्वीकृति पूर्ण रूपमा जारी भइसकेपछि मात्रै यात्रा तय गर्न विशेष अनुरोध गरेको छ। विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा विदेश जान लागेका कतिपय नागरिकले श्रम स...
पुरा समाचार पढ्नुहोस