श्रीमानको किर्ते हस्ताक्षर गरी ५० लाख ठगी, दुईजना पक्राउ

3 weeks ago 64

काठमाडौं । श्रीमान्को हस्ताक्षर किर्ते गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वन्ती शाही र भद्र थापा रहेका छन्। प्रहरीका अनुसार, मोहनबहादुर शाही को नाममा रहेको पोखरा महानगरपालिका–३० स्थित कित्ता नम्ब...

पुरा समाचार पढ्नुहोस