संखुवासभा। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण सात परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। शनिबार रातिदेखि सुरु भएको अविरल वर्षासँगै तल्लो तेन्छोङ बस्तीमाथिको जमिन चिरा परेर पहिरो खस्न थालेपछि ती परिवारहरू थातथल...