संखुवासभामा मध्यराति भूकम्प, आसपासका जिल्लामा समेत धक्का महसुस

3 weeks ago 81
काठमाडौं। संखुवासभालाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः३१ बजे संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको धक्का संखुवासभासहित आसप...
पुरा समाचार पढ्नुहोस