संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा प्रशासनिक समस्या समाधानबारे मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल

4 days ago 110
काठमाडौं। स्थानीय तहमा देखिएका विविध प्रशासनिक समस्या समाधान तथा संघ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण...
पुरा समाचार पढ्नुहोस