काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
संविधानको धारा ९५ अनुसार राष्ट्रपत...