काठमाडाैं। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। यस अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मुख्य कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९५ बमोजि...