संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै  नीति कार्यक्रम प्रस्तुत हुने

3 weeks ago 105
काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचि...
पुरा समाचार पढ्नुहोस