काठमाडौं । सत्ता समीकरण र निर्वाचन प्रणाली परिमार्जनको मुख्य एजेन्डासहित अगाडि बढेको संविधान संशोधनको बहस यतिबेला संसद्भित्रै गम्भीर कानुनी र राजनीतिक टकरावको भुमरीमा फसेको छ। प्रतिनिधि सभामा दुई-तिहाइ बहुमत जुटाउन सहज भए पनि माथिल्लो सदन अर्थात् राष...