काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति असहमति जनाउँदै संसदमा औपचारिक रूपमा विमति राख्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा सम्पन्न संसदीय दलको बैठकले सरकारले ल्याएको उक्त अध्यादेशका सन्दर्भमा पार्टीको...