संशोधन विधेयकमाथि सहमति खोज्न राष्ट्रिय सभा बैठक स्थगित

4 days ago 44
काठमाडौँ । राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक निर्धारित विधेयकमाथिको छलफलमा प्रवेश नगरी स्थगित गरिएको छ।  कार्यसूची अनुसार अघि बढ्नुअघि विभिन्न संशोधन प्रस्तावबारे दलहरूबीच थप परामर्श आवश्यक देखिएपछि बैठक केही समयका लागि रोकिएको हो। सवा ११ ब...
पुरा समाचार पढ्नुहोस